Rule 54
पेट्रोलियमको मूल्य निर्धारण
: पेट्रोलियमको मूल्य वस्तुगत स्तरअनुसार निर्धारण गरिनेछ । निर्यात गरेको पेट्रोलियमको मूल्य जिन्सीको रूपमा सट्टापट्टा गर्ने (बारटर) वा विशेष सहुलियत दिने व्यवस्था नगरी नजिकको कारोबार (अम्सिलेय ट्रान्जेक्सन) मा असम्बद्ध तेस्रो पक्षबाट प्राप्त हुने भारित औसत मूल्यमा निर्धारण गरिनेछ ।
पेट्रोलियम नियमावली, २०४१
Chapter - 2
Chapter - 12
Rule 50: तथ्यांक, जानकारी आदि बिक्री गर्ने अधिकारRule 51: मूल तथ्यांक र नमूना नेपालमै राख्नु पर्नेRule 52: सुविधा उपलब्ध गराउनु पर्नेRule 53: जमानत दिनु पर्नेRule 53A: गोपनीयताRule 54: पेट्रोलियमको मूल्य निर्धारणRule 55: एकीकरणRule 56: संलग्न रहेको प्राकृतिक ग्याँसको उपयोगRule 57: सूचना प्रकाशित गर्ने